भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
सरकारले नारायणहिटीको सैलुन कक्षका नेपाली सेनाको कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच प्रदर्शनीमा राख्ने तयारी गरेको छ । सोकस तयार भएको तीन वर्षपछि संस्कृति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, नास्टलगायत निकायलाई पत्राचार गरी बुलेटप्रुफ सिसाको प्राविधिक परीक्षण गर्न पत्राचार गरेको छ ।
संस्कृति मन्त्रालयका सचिव प्रेम राईले नेपाली
सेनालगायतका सुरक्षा निकाय र प्राविधिक टोलीले निर्णय गरे आउँदो वैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको बताए ।
तीन दिनअघि गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, संस्कृति मन्त्रालयका सचिव राई र रक्षा मन्त्रालयका सहसचिवसहितको उच्चस्तरीय टोलीले श्रीपेच राख्ने कक्षको अवलोकन गरेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सेनालगायतका सुरक्षा निकाय र प्राविधिक टोलीले निर्णय गरे आउँदो वैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको बताए ।
तीन दिनअघि गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, संस्कृति मन्त्रालयका सचिव राई र रक्षा मन्त्रालयका सहसचिवसहितको उच्चस्तरीय टोलीले श्रीपेच राख्ने कक्षको अवलोकन गरेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment