चैतअघि लोडसेडिङ नघट्ने

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुनुपर्ने देखिएको हो ।



भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घन्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत्त प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक
विद्युत्त कटौती १३ घन्टा कायम छ ।

मागभन्दा झन्डै ८०० मेगावाट विद्युत्त आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सुधार सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताएको कारोबार दैनिकमा समाचार छ ।

- See more at: http://www.lightnepal.com/4211#sthash.7Xd7PKpG.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment